तीन करोड नगदसहित २५ जुवाडे पक्राउ

काठमाडौं । काठमाडौंको महाराजगञ्जबाट पौने तीन करोड नगदसहित जुवाको खालबाट २५ जना पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका–३ महाराजगञ्जको पिपलमार्गस्थित विक्रम गौतमको घरमा छापा मारेर प्रहरीले जुवा खेलिरहेका मानिसहरु पक्राउ गरेको हो । पक्राउ पर्नेमा लामो समयदेखि जुवा खेलाउने कार्यमा सग्लन काभ्रेका बलराम सापकोटा र उनका सहयोगी सोभित सिलवाल सहित नाम चलेका ब्यापारी र ठेकेदारहरु … Continue reading तीन करोड नगदसहित २५ जुवाडे पक्राउ